२०७६ मंसिर २८

विप्लव वेश क्याम्प नै राखेर युद्धको तयारीमा, प्रहरीले पाए सुईको

 

काठमाडौं – नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले सिन्धुलीमा वेश क्याम्प नै राखेर सैन्य तालिम लिएको नेपाल प्रहरीले पुष्टि गरेको छ ।

 

सिन्धुलीको हरिहरपुरगढी गाउँपालीकामा बेसक्याम्प स्थापन गरी पूर्वी कमाण्ड राखेको प्रहरीले सुराक पाएको जनाईएको छ । सो ठाँउमा वैशाख ५ गते तालिम सम्पन्न गरेको जानकारी पाएपछि अनुसन्धान थालिएको सिन्धुली प्रहरीले जनाएको छ ।

 

प्रहरीले पत्रकार सम्मेलन गरी यसबारे जनाकारी दिएको छ । सम्मेलनमा दुई कार्यकर्तालाई बम बनाउने सामग्रीसहित पक्राउ गरिएको सिन्धुलीका प्रहरीका नायव उपरिक्षक विनोद शर्माले जानकारी दिएका छन् ।

Leave a Reply

Be the First to Comment!

Notify of
avatar
wpDiscuz
भिडियो
सम्पर्क कार्यालय,
Welcome Digital Pvt.ltd
Kathmandu, Kamaladi
सूचना तथा प्रशारण विभाग दर्ता नं: १६२४/०७६/०७७
Phone : 9851117401
Email : himalikhabar10@gmail.com
Editor :Shanker Prasad Pandit
Web : www.himalikhabar.com
www.himalikhabar.com All rights reserve 2016