२०७७ आश्विन १०

हेर्नुहोस , साम्राज्ञीले कहां खोपिन् ट्याटु

 

काठमाडौ – नेपाली सिनेमामा उदाउदै गरेकी साम्राज्ञी राज्यलक्ष्मी शाहले पनि ट्याटु खोपाएकी छिन् । आफुलाई सेलिव्रटी भन्नेहरुले अहिले ट्याटु खोप्ने लहड नै चलेको छ । कुनै विशेष कार्यक्रममा शाहले लगाउने पहिरनको चर्चा निकै हुने गर्दछ ।

 

हाल साम्राज्ञी चलचित्र ‘कायरा’को छायाङ्कनको लागी फिलिपिन्समा छिन् । उनले सामाजिक सञ्जाल इन्टाग्राममा केही समय अघि ट्याटु बनाउन लागेको भन्दै भिडियो पोस्ट गरेकी थिइन् । त्यसको केही समय पछि उनले इन्टाग्राममा ट्याटु बनाएको तस्बिर पोस्ट गरेकी थिइन् ।

 

जुन यति बेला भाइरल भइरहेको छ । उक्त तस्बिरमा साम्राज्ञीले आफ्नो ट्याटु देखाएकी छिन् । तस्बिर राखेको छोटो समयमा नै उनले पोस्ट हटाएकी थिइन् ।

Leave a Reply

Be the First to Comment!

Notify of
avatar
wpDiscuz
भिडियो
सम्पर्क कार्यालय,
Welcome Digital Pvt.ltd
Kathmandu, Kamaladi
सूचना तथा प्रशारण विभाग दर्ता नं: १६२४/०७६/०७७
Email : himalikhabar10@gmail.com
Web : www.himalikhabar.com
www.himalikhabar.com All rights reserve 2016