२०७६ मंसिर २८

निर्वाचनको आवश्यक सुरक्षा तयारी पुरा

काठमाडौं । दुई नंम्बर प्रदेशको स्थानीय तह निर्वाचन लागि गृह मन्त्रालयले आवश्यक सुरक्षा तयारी पुरा गरेको छ । तराईका ८ जिल्लामा असोज २ गते हुने निर्वाचनका लागि नेपाल प्रहरी, नेपाली सेना, सशस्त्र प्रहरी बल र राष्ट्रिय अनुसन्धान विभाग सहित ६० हजार जनशक्ति परिचालन गरिने छ ।

 

निर्वाचनलाई लक्षित गरेर तराईका विभिन्न नाकाहरुमा सुरक्षा जाँच बढाइएको छ भने निर्वाचन भन्दा ७२ घण्टा अगाडी देखि नेपाल भारत सीमा बन्द गरिने गृह मन्त्रालयका प्रवक्ता सह सचिव राम कृष्ण सुवेदीले जानकारी दिनु भयो । त्यस्तै निर्वाचन पछि मत गणनाका लागि पनि सुरक्षा व्यवस्था कडा बनाउन प्रमुख जिल्ला अधिकारीहरुलाई निर्देशन दिइसकेको गृहमन्त्रालयले जनाएको छ ।

Leave a Reply

Be the First to Comment!

Notify of
avatar
wpDiscuz
भिडियो
सम्पर्क कार्यालय,
Welcome Digital Pvt.ltd
Kathmandu, Kamaladi
सूचना तथा प्रशारण विभाग दर्ता नं: १६२४/०७६/०७७
Phone : 9851117401
Email : himalikhabar10@gmail.com
Editor :Shanker Prasad Pandit
Web : www.himalikhabar.com
www.himalikhabar.com All rights reserve 2016